कम्पनीबीच बिमा भुक्तानी कसले छिटो दिने भन्ने प्रतिस्पर्धा छ : पोषकराज पौडेल
ekantipur.com · Mon Sep 14 04:19:06 GMT 2026

कम्पनीबीच बिमा भुक्तानी कसले छिटो दिने भन्ने प्रतिस्पर्धा छ : पोषकराज पौडेल
कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छन्- स्वास्थ्य बिमा कार्यक्रम आफैंमा बेठीक होइन, यसको व्यवस्थापनमा कमजोरी हो । यसमा सानो प्रिमियम योगदान गरेर पूरै परिवारको स्वास्थ्य जोडिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)