भ्रष्टाचारको पैसा पत्नीको नाममा लुकाउथे नागार्जुनका मेयर, ९ करोड घुस काण्ड छिनोफानो नहुँदै साढे ८ करोडको मुद्दा
barnanmedia.com · Sun Feb 09 22:22:17 GMT 2025

नागार्जुन नगरपालिका मेयर मोहन बस्नेतले भ्रष्टाचार गरेर कमाएको पैसा पत्नीको नाममा लुकाउने गरेको पाइएको छ।
कांग्रेसबाट दोस्रो कार्यकालका लागि मेयर बनेका बस्नेतसँग २८ करोड ६५ लाख सम्पत्ति छ। यो मध्ये ८ करोड ६९ लाख अवैध रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट खुलेको छ। त्यही भएर अख्तियारले आइतबारमात्र उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)