आईएमईको सांगीतिक एम्बेस्डरमा प्रकाश सपुत नियुक्त
nepalviews.com · Mon Jun 22 05:06:05 GMT 2026

काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक आईएमई लिमिटेडले चर्चित गायक तथा अभिनेता प्रकाश सपुतलाई आफ्नो सांगीतिक एम्बेस्डर (ब्रान्ड एम्बेस्डर) नियुक्त गरेको छ।
कम्पनीले बिहीबार आयोजित एक कार्यक्रममा सपुतलाई सांगीतिक एम्बेस्डरका रूपमा सार्वजनिक गर्दै रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउने र ग्राहकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले उनीसँग सहकार्य गरिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)