क्रसर उद्योगमा मुख्यमन्त्री सिंहको अनुगमन
barnanmedia.com · Sun Feb 09 22:33:11 GMT 2025

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् र त्यसको प्रयोगस्थलको अनुगमन गरेका छन् ।
उनले आज साँझ धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित कमलामाई क्रसर उद्योग तथा कमलामाई बालुवा प्रशोधन उद्योगको निरीक्षण अनुगमन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)