रकेट ल्याबद्वारा पाँचओटा “इन्टरनेट अफ थिङ्स” स्याटेलाइटहरू सफलतापूर्वक प्रक्षेपण
barnanmedia.com · Sun Feb 09 22:36:29 GMT 2025

रकेट ल्याबले शनिबार (फेब्रुअरी ८) पाँच “इन्टरनेट अफ थिङ्स” स्याटेलाइटहरू सफलतापूर्वक प्रक्षेपण गरेको छ।
फ्रान्सेली कम्पनी किनेसका लागि पाँच स्याटेलाइट बोकेको ५९ फिट अग्लो (१८ मिटर) इलेक्ट्रोन रकेट न्युजिल्यान्डको प्रक्षेपण स्थलबाट स्थानीय समयअनुसार फेब्रुअरी ९ बिहान ९:४३ बजे (फेब्रुअरी ८, ३:४३ अपराह्न ईएसटी; २०४३ जीएमटी) प्रक्षेपण भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)