पाथीभरामा केबलकार निर्माण विवादः कर्मचारीस्तरमा वार्ता नगर्ने आन्दोलनरत पक्षको अडान
deshsanchar.com · Sun Feb 09 22:54:14 GMT 2025

काठमाडौँ- ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न सरकारी पक्ष र आन्दोलनरत पक्षबीच आज भएको वार्ता विना निष्कर्ष टुङ्गिएको छ ।
यद्यपि सरकारले वार्ताद्वारा समस्या समाधान गर्न अनुरोध गरेको छ । “आजको वार्ता निष्कर्षमा पुगेन । वार्ताका माध्यमबाट समस्याको समधान गर्न अनुरोध गरेका छौँ,” सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)