मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृषि उत्पादन विस्तारमार्फत राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउने लक्ष्य सरकारको प्राथमिकतामा

canadanepal.com · Fri May 29 09:41:33 GMT 2026

काठमाडौँ - प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले कृषि उत्पादन वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रलाई दिगो रूपमा सुदृढ बनाउने विषय सरकारको प्रमुख कार्यसूचीमा रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित राष्ट्रिय उत्कृष्ट कृषक सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सभापति चौधरीले कृषि क्षेत्रलाई परम्परागत पेशाको सीमितताबाट बाहिर निकालेर यसलाई सम्मानित, आधुनिक र व्यावसायिक आर्थिक गतिविधिका रूपमा विकास गर्ने उद्देश्यसहित राज्य अघि बढिरहेको स्पष्ट पारे ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)