राष्ट्रियसभा निर्वाचन : गठबन्धनको समन्वय गर्न गठित समितिको बैठक आज
annapurnapost.com · Wed Jan 10 00:55:21 GMT 2024
काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनमा समन्वय गर्न गठित समितिको पहिलो बैठक आज बस्ने भएको छ।
मंगलबार साँझ सत्ता गठबन्धनले नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमन रहेको समन्वय समिति गठन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)