सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
khabarhub.com · Mon Jun 22 05:15:26 GMT 2026

काठमाडौं– स्थानीय बजारमा आजपनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तुलनामा १ हजार ४ सय रुपैयाँले बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)