मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपका १० कान्छा गोलकर्ताः पेले, मेसीदेखि यमलसम्म

nepalpress.com · Mon Jun 22 05:13:44 GMT 2026

काठमाडौँ । स्पेनका युवा स्टार लामिन यमलले विश्वकप इतिहासमा सबैभन्दा कम उमेरमा गोल गर्ने आठौँ खेलाडी बन्दै आफ्नो सफलताको सूचीमा अर्को एउटा रेकर्ड थपेका छन् । बलोन डीओरका उपविजेता समेत रहेका यमलले साउदी अरेबियाविरुद्धको समूह चरणको खेलमा स्पेनलाई ४–० को जित दिलाउने क्रममा पहिलो गोल गरेका थिए ।

केप भर्डविरुद्धको पहिलो खेलमा बेन्चमा रहेका यमल दोस्रो हाफमा मैदान प्रवेश गरे पनि गोलको गतिरोध तोड्न सकेका थिएनन् । तर, साउदी अरेबियाविरुद्धको खेलमा भने उनले मैदान छिरेको १० मिनेटमै गोल गर्न सफल भए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)