मधेस सरकारको नीति तथा कार्यक्रममा नारैनारा
ratopati.com · Fri May 29 09:44:55 GMT 2026

काठमाडौँ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विभिन्न नारा समेटेको छ । प्रदेशको समृद्धिका लागि तय गरिएका योजनालाई विभिन्न २० नारामार्फत सजाइएको छ ।
शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेश सभामा प्रस्तुत गरेको ‘मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम’मा प्रदेशको विशिष्ट पहिचान, भौगोलिक अवस्थिति तथा जनसाङ्ख्यिक लाभको समुचित उपयोग गर्दै समृत मधेस निर्माणको सोचलाई साकार पार्न मधेस प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)