सर्वपक्षीय सम्मेलनको पहल गर्न राप्रपाको आग्रह
newsofnepal.com · Sat Nov 29 16:48:23 GMT 2025

काठमाडौँ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी मुलुकको दीर्घकालीन हित र राजनीतिक निकासका लागि नयाँ समझदारी आवश्यक रहेको भन्दै औपचारिक प्रस्ताव पेस गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)