बाँदरको सास्ति खेप्न नसकेर किसान लागे बेसार खेतितर्फ
bishowkhabar.com · Mon Sep 14 04:26:49 GMT 2026

काठमाडौं– बाँदरले अन्नबाली नष्ट गरेर हैरानी पारेपछि भोजपुरका किसानहरू वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
मकै, कोदो, धान र फलफूल बाँदरबाट बचाउन कठिन भएपछि स्थानीयवासी बेसार खेतीमा लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)