मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्याग्दीको दर्मीजामा ‘होमस्टे’ को आकर्षण

khabarhub.com · Mon Jun 22 05:22:06 GMT 2026

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा ‘होमस्टे’ (घरबास) सञ्चालन भएको छ । दर्मीजाका स्थानीय बिप्रसाद पुनले वैदेशिक रोजगारीको विकल्प र सहरको बसाई छाडेर जन्मथलो फर्किएर होमस्टे सञ्चालन गर्नुभएको हो । पुर्खाले बनाएको पुरानौ शैलीको मौलिक घरलाई मर्मत गरेर पुनले सञ्चालन गरेको घरबासलाई ‘दर्मीजा होमस्टे’ नामकरण गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)