दक्षिण कोरिया कतार विश्वकपका लागि छनोट
khabarhub.com · Wed Feb 02 00:23:52 GMT 2022
काठमाडौं – दक्षिण कोरिया कतार विश्वकपका लागि छनोट भएको छ। विश्वकप छनोट अन्तर्गत भएको खेलमा मंगलबार सिरियालाई २-० गोलले पराजित गर्दै दक्षिण कोरिया फिफा विश्वकपमा छनोट भएको हो।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दक्षिण कोरियाको जितका लागि किम जिन सु र क्वोन चाङ होनले एक एक गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)