मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नियम नमान्ने २ हजार सवारीचालकमाथि ट्राफिककाे डण्डा, साढे १० लाख राजस्व संकलन

kathmandupati.com · Mon Jun 22 05:22:59 GMT 2026

काठमाण्डु – पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा २ हजार ७६ सवारीचालक सवारी नियम उल्लघंनको कारबाहीमा परेका छन् ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन ८८ जना, नियम विपरीत ‘राइड सेयरिङ’ ९३, संकेत बत्ती उल्लघंन कर्ता ११७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २२८ जना रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)