मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

rajdhanidaily.com · Mon Sep 14 04:38:39 GMT 2026

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलोपटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिए । आज दिउँसो महाकवि देवकोटा सङ्ग्रहालय मैतीदेवीमा ‘महाकवि देवकोटा मिथ र यथार्थ’ विषयक गोष्ठी गर्न लागिएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)