उज्यालो नेपालको महासचिवमा दिवाकर अर्याल नियुक्त, को हुन् उनी ?
sutranews.com · Mon Sep 14 04:37:13 GMT 2026

काठमाडौं । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल नियुक्त भएका छन् । आइतबार बसेको सचिवालयको बैठकले उनलाई महासचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । कुलमान घिसिङ अध्यक्षतमा बसेको बैठकले उनलाई पार्टीको महासचिवमा नियुक्त गरिएको र सोमबार नवनियुक्त महासचिव अर्यालसहित उनको टिमलाई पार्टीमा स्वागतदेखि शपथग्रहण कार्यक्रम राखिएको छ । नेसनल युथ पार्लियामेन्ट/ग्लोबल युथ पार्लियामेन्टका संस्थापक चेयरमेन अर्याललाई उज्यालो नेपालको महासचिवमा नियुक्त गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)