गाजा सिटीमा इजरायली हवाई आक्रमण, दुई प्यालेस्टिनीको मृत्यु
reportersnepal.com · Mon Sep 14 04:35:43 GMT 2026

एजेन्सी । गाजा सिटीको पश्चिमी क्षेत्रमा इजरायली हवाई आक्रमणमा परी दुई प्यालेस्टिनीको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
स्थानीय स्रोत तथा प्रत्यक्षदर्शीकाअनुसार आईतवार ताल अल–हवा क्षेत्रमा गुडिरहेको एउटा सवारीसाधनलाई लक्षित गरी इजरायली ड्रोनले क्षेप्यास्त्र प्रहार गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)