चितवनमा घरघर पुग्ने भयो राहदानी
kathmandupati.com · Fri May 29 09:58:30 GMT 2026

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय चितवनबाट राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले ५५ को हुलाक टिकट खरिद गरेपछि अब घरघरमा राहदानी पुग्ने भएको छ ।
जिल्ला हुलाक कार्यालयले चितवनले घरघरमा राहदानी पुर्याउन सुरु गरेको हो । हाल दैनिक २० देखि ३० थान राहदानी घरघरमा पुर्याउन थालिएको कार्यालय प्रमुख शालिकराम बस्यालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)