घरघरमा राहादानी पुर्याउने कार्यको थालनी
barnanmedia.com · Fri May 29 09:52:22 GMT 2026

जिल्ला प्रशासन कार्यालय चितवनबाट राहदानी प्राप्त गर्न चहानुहुने सेवाग्राहीले रु ५५ को हुलाक टिकट खरिद गरेकालाई जिल्ला हुलाक कार्यालयले चितवनले घरघरमा राहदानी पु¥याउन सुरु गरेको छ ।
हाल दैनिक २० देखि ३० थान राहदानी घरघरमा पु¥याउने थालिएको जिल्ला हुलाक कार्यालय चितवनका कार्यालय प्रमुख शालिकराम बस्यालले राससलाई जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)