मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापामा सर्पदंशबाट वृद्धाको मृत्यु

nepalbahas.com · Mon Jun 22 05:23:40 GMT 2026

झापामा सर्पदंशबाट वृद्धाको मृत्यु

८ असार, बनियानी । झापाको गौरीगञ्ज गाउँपालिका–४ बाइसेटोलमा विषालु सर्पले डस्दा वृद्धाको मृत्यु भएको छ । गौरीगञ्ज–४ बाइसेटोलकी ८८ वर्षीया पञ्चमाया शेर्माको आइतबार साँझ विषालु सर्पले डस्दा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

कुखुराको खोरको ढोका लगाउने क्रममा खोर नजिकै रहेको इँटाको थुप्रोबाट निस्किएको सर्पले पञ्चमायाको दाहिने हातको माझी औँलामा डसेको थियो । सर्पदंशबाट गम्भीर घाइते भएकी शेर्मालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो ।

उपचारका क्रममा गएराती उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शव हाल बिएण्डसी अस्पतालमा राखिएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

दुर्घटना/मृत्यु

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

बाजुरा बस दुर्घटना अपडेट: २३ जनालाई जिल्ला अस्पताल ल्याइयो

असार ७, २०८३ आइतबार

पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु

असार ७, २०८३ आइतबार

ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

असार ५, २०८३ शुक्रबार

नेपालबहस ट्रेन्डिङ

शाहरुखको सहयोगले समयमै रिलिज हुन नसक्ने फिल्म बन्यो बक्स अफिस हिट

नेपालबहस संवाददाता

असार ६, २०८३ शनिबार

विश्वकै सबैभन्दा पातलो आईफोनको नयाँ संस्करण ल्याउँदै एप्पल

नेपालबहस संवाददाता

असार ६, २०८३ शनिबार

सूचना भेरिफाई नगरी कोशीका गृहमन्त्रीको घरमा गरिएको खानतलासीले विवादमा तानियो प्रहरी

नेपालबहस संवाददाता

असार ५, २०८३ शुक्रबार

विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर

नेपालबहस संवाददाता

असार ६, २०८३ शनिबार

Tweets by nepalbahas

लोकप्रिय

एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?

असार ७, २०८३ आइतबार

राष्ट्र बैंकले फेर्यो नीति : अब सीईओलाई बैंकको कुल सम्पत्तिको ०.०१५ प्रतिशतमाथि तलब दिन नपाइने

असार ७, २०८३ आइतबार

एक्सट्रिम इनर्जी ड्रिंक्सकाे राजश्व छली, बनेपाबाट बिलबिनाका ३६ सय क्यान बरामद

असार ७, २०८३ आइतबार

छुटाउनुभयो कि?

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

असार ८, २०८३ सोमबार

लागूऔषधसहित वडा सदस्य जैरू पक्राउ

असार ८, २०८३ सोमबार

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

असार ८, २०८३ सोमबार

झापामा सर्पदंशबाट वृद्धाको मृत्यु

असार ८, २०८३ सोमबार

सुनको मूल्य तोलामा १४ सय बढ्यो, चाँदी ४० रुपैयाँ

असार ८, २०८३ सोमबार

गर्भवती महिलाको उद्धार

असार ८, २०८३ सोमबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय