राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
rajdhanidaily.com · Mon Sep 14 04:43:30 GMT 2026

काठमाडौं । ‘बालापनको रक्षा भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ।
बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्द्धन गर्नरगराउन नागरिक समाज तथा सबै सरोकारवालालाई थप जिम्मेवार र जबाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)