कति पटक बन्द भयो तातोपानी नाका ?
gorkhapatraonline.com · Mon Sep 14 04:42:07 GMT 2026

नेपाल–चीनबीचको दोस्रो ठुलो उत्तरी व्यापारिक तातोपानी नाका संकटका समयमा एक्कासी बन्द हुने र नेपाल सरकारले निकै पहलकदमी गरेपछि आँशिक रुपमा खुल्ने नियत्ति भोग्दै आएको छ ।
भदौ १० गते रसवा नाकामा भीषण भोटेकोशी बाढी आएपछि चीनले सुरक्षाको जोखिम देखाउँदै भदौ १४ गतेबाट तातोपानी नाका बन्द गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)