घरजग्गा सहित विभिन्न क्षेत्रमा लगानी गर्न मिनबहादुर गुरुङका ३ कम्पनीले १० अर्बभन्दा बढी ऋण लिँदै
clickmandu.com · Mon Sep 14 04:44:54 GMT 2026

काठमाडौं । व्यवसायी मिनबहादुर गुरुङका २ वटा कम्पनीले साढे १० अर्ब रुपैयाँ बढी ऋण लिने भएका छन् । गुरुङका रियल इस्टेट कम्पनीहरू श्रीवृद्धि होल्डिङ कम्पनी र श्रीनिवास होल्डिङ कम्पनीले ४ अर्ब ६० करोड रुपैयाँ ऋण लिन लागेका हुन् भने इन्भेस्टमेन्ट कम्पनी भाटभटेनी इन्भेस्टमेन्ट ६ अर्ब ४ करोड रूपैयाँको कर्जा लिमिट लिएर बसेको छ ।
गुरुङको स्वामित्व रहेको श्रीवृद्धि होल्डिङ कम्पनीमार्फत् २ अर्ब ५० करोड रुपैयाँ र श्रीनिवास होल्डिङ कम्पनीमार्फत् २ अर्ब १० करोड रुपैयाँ ऋण लिइनेछ । २ वटा कम्पनीले अल्पकालीन कर्जाका लागि हालै रेटिङ गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)