काभा महिला भलिबल च्याम्पियनसिप : नेपाललाई हराएर भारत तेस्रो
onlinekhabar.com · Fri May 29 10:03:01 GMT 2026

१५ जेठ, काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिपमा भारत तेस्रो भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार तेस्रो स्थानको लागि भएको खेलमा भारतले नेपाललाई ३-१ सेटमा हरायो ।
यो हारपछि ८ टोली सहभागी च्याम्पियनसिपमा नेपाल चाैथो भएको छ । भारतले सुरुवाती दुई सेट २५-२२ र २५-२३ ले आफ्नो पक्षमा पार्दै २-० को अग्रता बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)