मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रिपरिषदबाट बजेट स्वीकृत

setopati.com · Fri May 29 10:04:53 GMT 2026

सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेट मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बजेट स्वीकृत गरेको सरकार प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए।

अर्थमन्त्री स्वर्णीम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा ४ बजे बजेट भाषण गर्दैछन्।

यसपालिको बजेटमा झोला बोक्ने परम्परा तोडिएको छ। अर्थमन्त्री वाग्लेले झोलाको सट्टामा सरकारको निशान छाप रहेको फाइलमा बजेट बोकेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)