हिमालयन बैंक र युनियन पेबीच सहकार्य, आरएमबी कार्ड सेवा शुभारम्भ
baahrakhari.com · Fri May 29 10:04:02 GMT 2026

काठमाडौं । हिमालयन बैंक लिमिटेडले युनियन पे आरएमबी कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले र चीनको प्रसिद्ध कार्ड ब्रान्ड युनियन पेले नेपालमा आफ्ना स्थानीय ग्राहकहरूका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि नेपालमै पहिलोपटक उक्त कार्ड सेवाको सुरुआत गरेको हो ।
सो कार्डको प्रयोगबाट ग्राहक तथा सेवाग्राहीले उत्तरी छिमेकी मुलुक चीन भ्रमण गर्दा त्यहाँका एटीएम, पोस र क्यूआर कोड एवं इकमर्श प्लेटफर्म मार्फत हुने कारोवारको चिनियाँ मुद्रा सीएनवाईमा नै सहज भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)