मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाले सक्यो ४२४६ वडा अधिवेशन

setopati.com · Sat Jun 06 01:18:37 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशन तालिकाअन्तर्गत हालसम्म ४ हजार २४६ वट वडामा अधिवेशन सकेको छ। केन्द्रीय सदस्य आरके ढुंगानाले अद्यावधिक गरेको विवरणअनुसार हालसम्म कुल ५१२ पालिका अधिवेशन सम्पन्न भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लक्षित गरी विशेषतालिका अन्तर्गत जेठ २ र ३ गते वडा भेला तथा वडा अधिवेशन सञ्चालन गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)