मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’

nepalnews.com · Mon Sep 14 04:47:50 GMT 2026

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ताकम माध्यमिक विद्यालयलले तरकारी खेती सुरु गरेको छ।

विद्यालयको दिवाखाजा, छात्रावासका लागि आवश्यक पर्ने ताजा तरकारी आफ्नै करेसाबारीमा फलाउने, विद्यार्थीहरुलाई प्राविधिक र व्यावसायिक ज्ञान सीप सिकाउने उद्देश्यले तरकारी खेती सुरु गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)