जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउने
lokaantar.com

आईएमई समूहले कैलालीको चिसापानीमा निर्माण गरिरहेको जालपादेवी केबलकार आगामी दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ ।
कम्पनीले निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै निर्धारित समयमै परियोजना सम्पन्न हुने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)