प्रि–ओपन सेसनमा ७ अंकले बढ्यो नेप्से
barnanmedia.com · Mon Jun 22 05:29:04 GMT 2026

काठमाण्डु– साताको कारोबारको पहिलो दिन प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । यस अवधिमा नेप्से ७ अंकले बढेर परिसुचक २७०९ बिन्दुमा पुगेको छ ।
यस अवधिमा ६७ कम्पनीको ६० हजार कित्ता किनबेच हुँदा ३ करोड ६५ लाख १३ हजार बराबरको कारोबार भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)