सुनको मूल्य तोलमा रु. १४०० बढ्यो
corporatenepal.com · Mon Jun 22 05:37:53 GMT 2026

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु. १४०० र चाँदीको मूल्य प्रतितोला रु. ४० बढेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ८८ हजार ७०० कायम भएको छ । त्यस्तै आज एक तोला चाँदीको मूल्य रु ४ हजार ७३० निर्धारण भएको छ ।
Advertisement
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)