सुनको मूल्य १ हजार ४०० रुपैयाँले बढ्यो
shilapatra.com · Mon Jun 22 05:32:00 GMT 2026

नेपाली बजारमा सोमबार सुनको भाउ १ हजार ४०० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ हजार ४०० रुपैयाँले बढ्दै २ लाख ८८ हजार ७०० रुपैयाँ पुगेको हो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बडेर ४ हजार ७३० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: सोमबार, असार ८, २०८३
११:१७
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)