घर-घरमै पुग्दै राहादानी
nagariknews.nagariknetwork.com · Fri May 29 09:50:33 GMT 2026

जिल्ला प्रशासन कार्यालय चितवनबाट राहदानी प्राप्त गर्न चहाने सेवाग्राहीले ५५ को हुलाक टिकट खरिद गरेकालाई जिल्ला हुलाक कार्यालयले चितवनले घरघरमा राहदानी पुर्याउन सुरु गरेको छ।
हाल दैनिक २० देखि ३० थान राहदानी घरघरमा पुर्याउने थालिएको जिल्ला हुलाक कार्यालय चितवनका कार्यालय प्रमुख शालिकराम बस्यालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)