गर्मी बढेसँगै मोहीको माग बढ्दो
khabarhub.com · Fri May 29 10:22:32 GMT 2026

चितवन – गर्मी समय बढेसँगै यहाँको बजारमा मोहीको माग अत्यधिक बढ्दै गएको छ । बजारमा पाइने अन्य पेय पदार्थको तुलनामा स्वस्थकर हुने भएकाले पछिल्लो समय मोही पिउने सेवाग्राहीको सङ्ख्या वृद्धि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)