मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टिपर दुर्घटनामा चालकको मृत्यु

lokaantar.com

तनहुँको बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ३६ वर्षीय चुनु श्रेष्ठ रहेका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)