प्रिमियर लिगः म्यानचेस्टर सिटीसँग लिड्स युनाइटेड पारजित
ratopati.com · Sat Nov 29 17:27:00 GMT 2025
काठमाडौँ । शनिबार सम्पन्न प्रिमियर लिग खेलमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई ३–२ ले पराजित गर्दै महत्त्वपूर्ण जित हात पारेको छ।
सिटीका लागि फिल फोडेनले खेलको पहिलो मिनेटमै गोल गरे र अतिरिक्त समयमा दोहोरो गोल थपे। जोस्को ग्भार्डियोलले २५औँ मिनेटमा अर्को गोल गर्दै सिटीलाई बलियो सुरुवात दिलाए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)