बजेटसहित अर्थमन्त्री वाग्ले संघीय संसद् भवनमा
gorkhapatraonline.com · Fri May 29 10:28:45 GMT 2026

काठमाडौँ, जेठ १५ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट बोकेर संघीय संसद् भवनमा पुग्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)