माइत हिँडेकी महिलालाई खोलाले बगायो, खोजी जारी
ekantipur.com · Mon Sep 14 05:12:07 GMT 2026

माइत हिँडेकी महिलालाई खोलाले बगायो, खोजी जारी
गुल्मीको मुसिकाेटकाे इन्द्रेगाैंडा घर भएकी २९ वर्षीया कल्पना पुन इस्मा-४ हुलस्थित माइत हिँडेकी थिइन् । आइतबार साँझ उनलाई निस्ती खाेलाले बगाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)