एलपी ग्यास आपूर्ति सहज हुँदै, भण्डार नगर्न अपील
barnanmedia.com · Mon Sep 14 05:01:35 GMT 2026

नेपाल आयल निगमले आत्तिएर आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ। निगमले ग्यासको अभाव हुन नदिन उपभोक्तालाई संयमित भएर आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न अनुरोध गरेको हो।
ग्यासको आपूर्ति निरन्तर भइरहेको र पछिल्लो समय वितरण प्रणालीलाई थप प्रभावकारी बनाइएपछि बजारमा ग्यासको अवस्था क्रमशः सहज हुँदै गएको निगमले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)