शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने
bishowkhabar.com · Mon Sep 14 05:15:02 GMT 2026

काठमाडौं– शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)