मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पशुपतिनाथमा तीज मनाउन व्रतालु महिलाको भीड: चारै दिशातर्फ छुट्टाछुट्टै लाइन र चन्दन वितरणको विशेष व्यवस्था

reportersnepal.com · Mon Sep 14 05:18:17 GMT 2026

काठमाडौ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा तथा दर्शन गर्न आउने व्रतालु महिलाको बिहानैदेखि भीड लागेको छ ।

भक्तजनको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खुला गरेको जनाएको छ । भक्तजनको व्यवस्थापनका लागि कोषले चारवटा छुट्टाछुट्टै दर्शन मार्गको व्यवस्था गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)