मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डिजिटल भुक्तानी गर्दा मूल्य अभिवृद्धि करमा १० प्रतिशत छुट

setopati.com · Fri May 29 10:43:00 GMT 2026

डिजिटल भुक्तानीमार्फत वस्तु तथा सेवा खरिद गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) मा १० प्रतिशत छुट दिइने भएको छ।

संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)