पार्टी कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न जनमत पार्टीको माग
khabarhub.com · Thu Jan 27 17:08:15 GMT 2022
सर्लाही- जनमत पार्टीले सर्लाही जिल्ला पार्टी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न विपक्षीहरूलाई कारबाहीको माग गर्दै उजुरी दिएको छ ।
बिहीबार पार्टीको जिल्ला अध्यक्ष जवाहर यादव नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको हो । बुधबार मलंगवा नगरपालिका-८ स्थित कार्यालयमा जनता समाजवादी पार्टी कार्यकर्ताहरूले जनमत पार्टीको ब्यानरमा आगो लगाउनुका साथै कार्यालयमा तोडफोड गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)