बौलाहा खोलामा बाढी आएपछि जाजरकोट–डोल्पा सडक खण्ड अवरुद्ध
setopati.com · Mon Sep 14 05:24:32 GMT 2026

जाजरकोटको बौलाहा खोलामा गएराति आएको बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
अविरल बर्षापछि बौलाहा खोलाको बाढीले सडक खण्डको केही भाग कटान गर्नुका साथै बगाएपछि गएरातिदेखि नै सडक खण्ड पूर्ण रुपमा अवरुद्ध हुन पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)