पुतली गणनाबारे ६ प्रश्न
ekantipur.com · Sun Mar 16 17:18:58 GMT 2025

कपिलवस्तु — पुतली मन नपराउने को होला ? फूलको रस चुस्दै उड्ने र फूलवरिपरि झुम्मिने पुतलीलाई देख्दा सबै लोभिन्छन् । मनमोहक र सुन्दर पनि उत्तिकै लाग्छ । जति हेरे पनि आँखा थाक्दैनन्, मन भरिँदैन । यस्तो मनमोहक पुतली पनि गणना गरिन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ
अचम्म मान्नु पर्दैन । काम कठिन र अध्ययनशील भए पनि यसको गणनामा नेपाली नै संलग्न छन् भन्ने सुन्दै आनन्द पनि मिल्छ । तर जिज्ञासा उठ्छ- पुतली गणना कसरी गरिन्छ होला त ?
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)