डा. पीताम्बर अवस्थीलाई जयराज पन्त लोकसाहित्य पुरस्कार
dcnepal.com · Sun Mar 16 17:22:22 GMT 2025

धनगढी । सुदूर पश्चिमाञ्चल साहित्य समाजद्वारा प्रत्येक वर्ष प्रदान गरिने विभिन्न विधाका पुरस्कार मध्ये शिक्षाविद् शिवराज पन्त मिठुले स्थापना गरेको जयराज पन्त लोकसाहित्य पुरस्कार भारतको उत्तराखण्डस्थित पिथौरागढ निवासी वरिष्ठ साहित्यकार डाक्टर पीताम्बर अवस्थीलाई धनगढीमा एक समारोहबीच अर्पण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)