टिपर दुर्घटनामा चालकको मृत्यु
baahrakhari.com · Mon Jun 22 06:10:28 GMT 2026

तनहुँ । स्थानीय बन्दीपुर गाउँपालिका–४ गुम्बानजिक टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ३६ वर्षीय चुनु श्रेष्ठ रहेका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)