करका दरहरू घटाइयो, भन्सार पुनर्संरचना
setopati.com · Fri May 29 10:44:00 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै कर प्रणालीमा व्यापक परिवर्तन गरिएको बताएका छन्।
२७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)